मिति २०७८।०५।०४ गते शुक्रबार बिहान ११:३० बजे बस्ने समितिको २३३ औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७८।०५।०४ गते, शुक्रबार
समय : बिहान ११:३० बजे
स्थान : समितिको सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : 
  • प्रस्तावित राष्ट्रिय सदाचार नीति, २०७४ को सम्बन्धमा छलफल,
  • प्रत्यायोजित विधायन अध्ययन सम्बन्धी उपसमिति गठन,
  • समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०७८ माथि छलफल ।