मिति २०७८।०५।१० गते बिहीबार बिहान ११:०० बजे बस्ने समितिको २३४ औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७८ भदौ १० गते, बिहीबार,
समय : विहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।   
कार्यसूची :
१. दार्चुला जिल्ला व्यास गाउँपालिका बस्ने जयसिंह धामीको मिति २०७८ साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा बगी बेपत्ता भएको घटनाको सम्बन्धमा छलफल ।
२. निर्मला पन्तको बलात्कार एवम् हत्या भएको घटनाका सम्बन्धमा छलफल ।
३. कालाबजारी, रिलेबलिङ लगायत विविध विषयमाथि छलफल ।