मिति २०७८।०५।१० गते विहीबार दिनको १:३० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७८।०५।१० गते विहीबार,

समयः दिनको  १:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

 १. संरक्षण क्षेत्रहरुको व्यवस्थापन सम्बन्धमा,

 २. विविध ।

Krishi_Samiti_Notice_2078.05.10.pdf