समितिको २०७८ असोज १८ गते बैठक बस्ने सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
कार्यक्रम :–
मिति : २०७८।०६।१८ गते सोमबार ।
समय : विहान ११ : ०० बजे ।
स्थान : विकास तथा प्रविधि समितिको सभाहल, सिंहदरबार, काठमाडौं ।
 
छलफलको विषय :
  1. बलात्कार सम्बन्धी कसुर र सजाय सम्बन्धमा विद्यमान कानूनको विधायनोत्तर परीक्षण प्रतिवेदन प्रस्तुत ।
  2. विविध ।
(लक्ष्मण अर्याल)
                                                                  समिति सचिव