मिति: २०७८/०६/२० गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


    संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:
१. नवनियुक्त मा. परराष्‍ट्र मन्त्रीज्यूलाई बधाई तथा शुभकामना ज्ञापन ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७८ असोज २० गते, बुधबार ।
समयः दिउँसो २:३० बजे ।
स्थानः समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२),
          संघीय संसद सचिवालय, सिंहदरबार ।