मिति २०७८।०७।१२ गते शुक्रबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७८।०७।१२ गते शुक्रबार,
समयः विहान ११:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
-
भू-उपयोग ऐन-२०७६,
-
राष्ट्रिय भूमि आयोग,
-
राष्ट्रिय आवास कम्पनी लिमिटेड,
-
विविध ।
आमन्त्रित:
-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री,
-
सहरी विकास मन्त्री ।