मिति २०७८।०७।१४ गते आइतबार विहान ११:०० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७८।०७।१४ गते आइतबार,

समयः विहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

  1. पछिल्लो वर्षाले धानबालीमा पुर्याएको क्षती,

  2. रासायनिक मलको अवस्था,

  3. विविध ।

आमन्त्रित:

  1. कृषि तथा पशुपंक्षी विकास मन्त्री ।