अर्थ समितिको मिति २०७८ कार्तिक १६ गते बस्ने बैठक सम‍्बन्धी सूचना


छलफलको विषय:

  • आर्थिक ऐन, २०७८ मा फलामे डण्डीको कच्चा पदार्थ बिलेट्स तथा स्पञ्‍ज आइरनका सम्बन्धमा गरिएको व्यवस्था र उक्त व्यवस्थाले नेपालको अर्थतन्त्रका बिभिन्‍न आयाममा पार्ने प्रभाव लगायतका विषयमा छलफल।

कार्यक्रम: 
    मितिः २०७८।०७।१६ गते, म‌ंगलबार, बिहान ११:००  बजे
    स्थानः  समिति हल, संघीय संसद सचिवालय, सिंहदरबार ।