अर्थ समितिको मिति २०७८ पौष २ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाका सम्बन्धमा अर्थ विज्ञहरुसँग छलफल।

कार्यक्रम: 
मितिः २०७८।०९।०२ गते, शुक्रबार, बिहान ११:००  बजे
स्थानः  समिति हल, संघीय संसद सचिवालय, सिंहदरबार ।