अर्थ समितिको मिति २०७८ पौष १९ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, पुँजीगत खर्च र भावी योजना सम्बन्धी विषयमा विभिन्‍न मन्त्रालयसँग छलफल।

कार्यक्रम: 
मितिः २०७८।०९।१९ गते, सोमबार, बिहान ११:००  बजे
स्थानः काठघर न‌ं.२, संघीय संसद सचिवालय।