मिति २०७८/०९/०८ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ।
छलफलका विषय:१. विद्युतीय राहदानी सम्बन्धमा ।
२. विविध ।
कार्यक्रम:
मितिः २०७८ पौष ०८ गते, बिहीबार ।
समयः बिहान ११:३० बजे ।
स्थानः समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
श्री टेकनारायण पाण्डे, सचिव, गृह मन्त्रालय ।
श्री भरतराज पौड्याल, सचिव, परराष्ट्र मन्त्रालय ।
श्री डोरनाथ अर्याल, महानिर्देशक, राहदानी विभाग ।
श्री तिर्थराज भट्टराई, महानिर्देशक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।