समितिको २०७८ पुस ८ गते बस्ने बैठक सम्बन्धी सूचना ।


    यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
   मिति : २०७८।०९।०८ गते विहीबार ।
   समय : दिउँसो १ : ०० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1.   मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन (UPR Report) र नागरिकता सम्बन्धमा छलफल ।
  2.  विविध ।