महिला तथा सामाजिक समितिको २०७८ पौष १९ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति:२०७८/०९/१९, सोमबार
समय: बिहान ११:०० बजे
स्थान: महिला तथा सामाजिक समितिको सभाकक्ष ।
कार्यसूची:
१. महिला हिंसा सम्बन्धी समसामयिक घटना, आन्दोलन एवं संवोधनका लागि भएका प्रयासहरु सम्बन्धमा छलफल । 
२. विविध । 

आमन्त्रित:
अध्यक्ष-राष्ट्रिय महिला आयोग
सचिव-गृह मन्त्रालय
सचिव-महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ।

,