मिति २०७८/१०/२४ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:
१. भूतपूर्व गोर्खा सैनिकका सम्बन्धमा ।
२. कूटनीतिक क्षेत्रमा राजनीतिक र Career Diplomats नियुक्ति सम्बन्धमा ।
३. नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्बन्धमा ।
४. उपसमितिको म्याद थप सम्बन्धमा ।
५. विविध ।
कार्यक्रमः
मितिः २०७८ माघ २४ गते, सोमबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।