मिति २०७८/१०/२५ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१.वाणिज्य सम्वन्धी नीति र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका सम्वन्धमा छलफल ।
कार्यक्रमः
मितिः २०७८ माघ २५ गते मंगलबार ।
समय : दिउसो १ः००बजे ।
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।