मिति २०७८/ १०/२८ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१.विकास सम्वन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्वन्धमा छलफल । 
कार्यक्रमः
मितिः २०७८ माघ २८ गते शुक्रबार ।
समय : बिहान ११ ः३० बजे ।
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।