सार्वजनिक लेखा समितिको ५७औं बैठक सम्वन्धी सूचना


सार्वजनिक लेखा समितिको ५७औं बैठक देहायका मिति, समय र स्थानमा बस्ने भएकाले समितिमा रहनु हुने माननीय सदस्यहरुको उपस्थितिका लागि अनुरो छ ।

मिति: २०७८ फागुन २० गते शुक्रवार
समय: बिहान ११:०० बजे
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन  नं १ कोठा नं ४०२
PAC Meeting 2078-11-20.pdf