मिति २०७८/११/२३ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:
१. नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७८ फागुन २३ गते, सोमबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।