अर्थ समितिको मिति २०७८ चैत्र ११ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल।

कार्यक्रम: 
मितिः २०७८।१२।११ गते, शुक्रबार, बिहान ११:००  बजे
स्थानः काठघर नं.२, संघीय संसद सचिवालय, सिंहदरबार।