मिति २०७९।०२।०९ गते सोमबार विहान १०:०० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७९।०२।०९ गते सोमबार,

समयः विहान  १०:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

  1. समितिको वार्षिक प्रतिवेदन,

  2. विविध

समिति बैठक सूचना.pdf