अर्थ समितिको मिति २०७९ जेठ १० गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल।

कार्यक्रम: 
मितिः २०७९।०२।१० गते, मंगलबार,
दिनको १:००  बजे
स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।