समितिको २०७९ जेठ २७ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
कार्यक्रम :–
   मिति : २०७९।०२।२७ गते शुक्रबार ।
   समय : बिहान ८ : ३० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1. समितिको वार्षिक प्रतिवेदन (मस्याैदा), २०७९ माथि छलफल ।
  2.  विविध ।