मिति २०७९/०२/३० गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


       संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय
   
१. नेपालको परराष्‍ट्र नीति कार्यान्वयनका सम्बन्धमा।
   २. समितिको प्रतिवेदनका सम्बन्धमा।
   ३. विविध। 
कार्यक्रमः
मितिः २०७९ जेठ ३० गते, सोमबार ।
समयः बिहान ०८:३० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
            संघीय संसद सचिवालय, सिंहदरबार ।