समितिको २०७९ असार ८ गते बस्ने बैठक सम्बन्धी सूचना ।
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
कार्यक्रम :–
मिति : २०७९।०३।०८ गते बुधबार ।
समय : बिहान १० : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
कार्यक्रम :–
मिति : २०७९।०३।०८ गते बुधबार ।
समय : बिहान १० : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
- ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशाेधनकर्ता माननीयहरुसँग छलफल हुने ।
- विविध ।