मिति २०७९।०३।०८ गते बुधबार विहान १०:३० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकाले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७९।०३।०८ गते बुधबार,

समयः विहान  १०:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

  1. उर्जाको वर्तमान अवस्था र सम्भावनाहरु,

  2. विविध

IMG_20220621_140239.pdf