बैठक संख्या ९४ महिला तथा सामाजिक समितिको २०७९ असार १० गते बस्ने बैठक सम्बन्धी सूचना ।
महिला तथा सामाजिक समितिको २०७९ असार १० गते बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेद्वारीको अवस्था, संविधान एवं कानूनको मर्म, छिद्र र गन्तब्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।