समितिको २०७९ असार १५ गते बस्ने बैठक सम्बन्धी सूचना ।


     यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं । 

कार्यक्रम :–
मिति : २०७९।०३।१५ गते बुधबार ।
समय : विहान ११ ः ०० बजे ।
स्थान : काठ घर नं. २, कानून, न्याय तथा मानवअधिकार समिति सभाकक्ष,
          संघीय संसद सचिवालय, सिंहदरवार ।
 
छलफलको विषय :-
  1. तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ माथि संशोधन दर्ता गराउनुहुने माननीयज्यूहरुसँग छलफल ।
  2. विविध ।