मिति २०७९ असार १७ गते, शुक्रबार बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
मिति : २०७९ असार १७ गते, शुक्रबार,
बैठक संख्या : २३९,
समय : बिहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,
कार्यसूची : सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।
बैठक संख्या : २३९,
समय : बिहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,
कार्यसूची : सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।