मिति २०७९ असार १९ गते, आइतबार बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
मिति : २०७९ असार १९ गते, आइतबार,
बैठक संख्या : २४०,
समय : बिहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,
कार्यसूची : नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।