मिति २०७९ असार २० गते, सोमबार बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


मिति : २०७९ असार २० गते, सोमबार,
बैठक संख्या : २४०,

समय : बिहान ११:०० बजे,
स्थान : समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,  
कार्यसूची : नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्‍चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।    
 
Date 2079.03.20 -Meeting No 240-Notice.PDF