समितिको २०७९ असार २१ गते बस्ने बैठक सम्बन्धी सूचना ।
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
कार्यक्रम :–
मिति : २०७९।०३।२१ गते मंगलबार ।
समय : बिहान ११ : ३० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
कार्यक्रम :–
मिति : २०७९।०३।२१ गते मंगलबार ।
समय : बिहान ११ : ३० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
- ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि छलफल जारी ।
- विविध ।