मिति २०७९ असार २३ गते, बिहीबार बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
मिति : २०७९ असार २३ गते, बिहीबार,
बैठक संख्या : २४२,
समय : बिहान १०:३० बजे,
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ,
कार्यसूची : नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल ।