मिति २०७९ असार ३० गते, बिहीबार बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
मिति : सम्वत् २०७९ असार ३० गते, बिहीबार,
बैठक संख्या : २४३,
समय : बिहान ११:०० बजे,
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची : नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल ।