मिति २०७९ साउन ०१ गते, आइतबार बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


मिति :  सम्वत् २०७९ साउन ०१ गते, आइतबार,
बैठक संख्या : २४४,

समय : बिहान ११:०० बजे,
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ  ।
कार्यसूची : नीति अनुसन्धान प्रतिष्‍ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल ।