बैठक स‍ंख्या ९५ महिला तथा सामाजिक समितिको २०७९ श्रावण ०३ गते बस्ने बैठक सम्बन्धी सूचना ।


महिला तथा सामाजिक समितिको २०७९ श्रावण ०३ गते बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको आ.व २०७८/०७९को कार्यप्रगति र आगामी आ.व को स्विकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।