बैठक स‍ंख्या ९६ महिला तथा सामाजिक समितिको २०७९ श्रावण ०९ गते बस्ने बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको देहायको मिति, समय र स्थानमा बस्ने बैठकमा समितिमा रहनुहुने सम्पूर्ण माननीयज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठक बस्ने मिति, समय र स्थान
मिति :२०७९ साल  श्रावण ०९ गते सोमबार                      
समय : दिनको १२:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष,  संघीय संसद सचिवालय,  सिंहदरवार।
 
कार्यसूची :
  1. मुस्लिम आयोगको आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल,
  2. विविध ।