मिति २०७९/ ० ४ /१६ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. अमेरिकाको राज्य साझेदारी कार्यक्रम( State Partnership Program ) लगायतका विषयमा छलफल ।
२. विविध ।

कार्यक्रमः
मितिः २०७९ साउन १६ गते सोमवार ।
समय : दिनको १२ : १५ बजे ।
स्थान ः    राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरवार ।