बैठक संख्या ९९ महिला तथा सामाजिक समितिको २०७९ श्रावण १६ गते बस्ने बैठक सम्बन्धी सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने जानकारी गराइन्छ ।
बैठक बस्ने मिति, समय र स्थान
मिति :२०७९ साल श्रावण १६ गते सोमबार
समय : बिहान ११:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार।
कार्यसूची :
बैठक बस्ने मिति, समय र स्थान
मिति :२०७९ साल श्रावण १६ गते सोमबार
समय : बिहान ११:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार।
कार्यसूची :
- मधेशी आयोगको आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल,
- विविध ।