मिति २०७९/०४/२६ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय:१.पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा ।
२.विविध ।
कार्यक्रमः
मितिः २०७९ साउन २६ गते, बिहीबार ।
समयः दिउँसो ०१:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।