मिति २०७९/ ० ५ /०६ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. समितिको मस्यौदा प्रतिवेदन माथि छलफल
२. विविध ।

कार्यक्रमः
मितिः २०७९ भदौ ६ गते सोमवार।
समय : विहान १०: ३० बजे ।
स्थान ः    कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।