मिति २०७९/०५/०९ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय:
१. भारतीय सेनामा गोर्खा सैनिकको भर्ती सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७९ भदौ ०९ गते, बिहीबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
१. माननीय डा. नारायण खड्का, मन्त्री, परराष्ट्र मन्त्रालय ।
२. श्री भरतराज पौड्याल, सचिव, परराष्ट्र मन्त्रालय ।
IRC 81th Meeting (2079-05-09).pdf