अर्थ समितिको मिति २०७९ भदौ १५ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:
  • सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयास, लागु भएका कानून र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक    नीति, कानून साथै संरचना निर्माणको अवस्था, तिनीहरुको कार्यान्वयन, विगतमा भएका मूल्यांकन, निकट भविष्यमा हुँदै गरेको मूल्यांकनको लागि तयारी र भावी योजना लगायतका विषयमा छलफल।
कार्यक्रम:
मिति: २०७९/०५/१५ गते, बुधबार।
समय: बिहान १०:३० बजे।
स्थान: समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।