बैठक स‍ंख्या १०२ महिला तथा सामाजिक समितिको २०७९ भदौ १९ गते बस्ने बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने जानकारी गराइन्छ । 
बैठक बस्ने मितिसमय र स्थान
मिति :२०७९ साल  भदौ १९ गते आईतबार                    
समय : बिहान ११:०० बजे ।
स्थान :महिला तथा सामाजिक समितिको सभाकक्ष,  संघीय संसद सचिवालय,  सिंहदरवार।
 
कार्यसूची :
१. नेपालमा मानव बेचविखनको अवस्था, पिडितको उद्धार एवं पुनर्स्थापना तथा रोकथामको मार्गचित्र सम्बन्धमा छलफल । 
२. विविध ।