समितिको २०७९ भदाै २२ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम :–
   मिति : २०७९।०५।२२ गते बुधबार ।
   समय : दिनकाे  ३ : ०० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1. बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि स‌ंशाेधन दर्ता गराउनुहुने माननीयहरुसँग छलफल । 
  2. विविध ।