समितिको पहिलो बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको पहिलो बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीयज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम
मितिः २०८०।०२।०२ गते मंगलबार,
समयः विहान ९ बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय
१. परिचयात्मक कार्यक्रम,
२. समितिको कार्यक्षेत्रको विषयमा छलफल,
३. विविध ।
कार्यक्रम
मितिः २०८०।०२।०२ गते मंगलबार,
समयः विहान ९ बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय
१. परिचयात्मक कार्यक्रम,
२. समितिको कार्यक्षेत्रको विषयमा छलफल,
३. विविध ।