समितिको दोस्रो बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको दोस्रो बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीयज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम
मितिः २०८०।०२।०४ गते बिहिबार,
समयः विहान ८ः३० बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।
कार्यक्रम
मितिः २०८०।०२।०४ गते बिहिबार,
समयः विहान ८ः३० बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।