समितिको तेस्रो बैठकको सूचना


संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको तेस्रो बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीयज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम 
मितिः २०८०।०२।०५ गते शुक्रबार,
समयः विहान ११ : ०० बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।