समितिको दोस्रो बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति:२०८०/०२/०६ गते, शनिबार।
समय: बिहान ९:०० बजे।
स्थान: समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यसूची:
१. मा. अर्थ मन्त्रीसँग मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था, समस्या र समाधानको लागि सरकारको प्रयत्नहरुका विषयमा छलफल ।
२. विविध ।