समितिको चौथो बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको चौथो बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीयज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम
मितिः २०८०।०२।०८ गते सोमबार,
समयः विहान ०८ : ०० बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।
कार्यक्रम
मितिः २०८०।०२।०८ गते सोमबार,
समयः विहान ०८ : ०० बजे,
स्थानः काठ घर नं २, कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।