२०८० जेठ ३० गते मंगलबार बस्ने समितिको चौथो बैठकको सूचना ।


सूचना
 
     संघीय संसदप्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
बैठकको कार्यसूची
राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुती सम्बन्धमा ।
 
बैठकको मितिसमय र स्थान
मिति: २०८०/०२/३०  गते मंगलबार,
समय: ‍बिहान ११:३० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष ।